रसुवाको कालिका गाउँपालिका–२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका उमेश बहादुर न्यौपाने ९ सय ७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले ७ सय ६६ मत ल्याएर पराजित भए ।
© 2025, Online Bulletin