लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

वायुसेवा निगमले भुक्तानी गर्‍यो ८३ करोड ऋण

३ वर्ष अगाडि अर्थ, पर्यटन, समाचार
नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले ८३ करोड साँवा ब्याज भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका जहाजको २०८० वैशाखदेखि असार मसान्तसम्मको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ...
थप पढ्नुहोस्

काठमाडौंका व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

३ वर्ष अगाडि अर्थ, बिजनेस, समाचार
काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएको छ। सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि समाचार, समाज
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर आंशिक देखी सामान्य बदली रही गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई...
थप पढ्नुहोस्

आजदेखि हवाई भाडामा कर लाग्ने

३ वर्ष अगाडि अर्थ, पर्यटन, समाचार
सोमबार(आज) देखि हवाइ भाडामा भ्याट समायोजन हुने भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो। सरकारले आर्थिक...
थप पढ्नुहोस्

सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा आजदेखि आवेदन दिन सकिने

३ वर्ष अगाडि अर्थ, समाचार
सन नेपाल लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज सोमबार साउन १ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ। यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले...
थप पढ्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से

३ वर्ष अगाडि अर्थ, समाचार
साताको पहिलो कारोबार अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने...
थप पढ्नुहोस्

घोराही सिमेन्टको आइपिओ बाँडफाँट

३ वर्ष अगाडि अर्थ, समाचार
घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङको कार्यालयमा आज दिउँसो आइपिओ बाँडफाँट भएको हो। कम्पनीको आइपिओमा ५ लाख...
थप पढ्नुहोस्

भारतबाट घटेर आयाे पेट्रोलको भाउ 

३ वर्ष अगाडि अर्थ, समाचार
भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ सूची पठाएको छ। आइओसीले पेट्रोलमा ३४ पैसा घटाएर र डिजेलमा २.४७ पैसा बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ। नयाँ दर आएपनि...
थप पढ्नुहोस्

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अर्थ, समाचार
आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
थप पढ्नुहोस्

सर्वसाधारणलाई सिटिजन लाइफको आइपीओ बिक्री खुला

३ वर्ष अगाडि अर्थ, समाचार
सिटिजन लाइफ इन्स्योरेन्सले आज (असार ३१ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गरेको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर...
थप पढ्नुहोस्