लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

५० रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट

३ वर्ष अगाडि अर्थ, समाचार
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले...
थप पढ्नुहोस्

आज पनि घट्यो नेप्से

३ वर्ष अगाडि अर्थ, समाचार
मंगलबार नेप्से परिसूचक घटेको छ। आज नेप्से ४.७३ अंकले घटेर २०७२.२४ बिन्दुमा बन्द भएको हो। नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ३ अर्ब ७९ करोड ७९...
थप पढ्नुहोस्

मनाङ एयर दुर्घटना: ५ जना विदेशीसहित ६ जनाकै मृत्यु

३ वर्ष अगाडि पर्यटन, समाचार
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ। सोलुखुम्बुको लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको कल साइन ९ एन एन एमभी हेलिकप्टरमा सवार क्याप्टेन चेतबहादुर गुरुङ र...
थप पढ्नुहोस्

मनाङ एयरको हेलिकप्टर दुर्घटना

३ वर्ष अगाडि अर्थ, पर्यटन, समाचार
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ।  लिखु पिके गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ङिमा छिरि लामाका अनुसार लामाजुरामा हेलिकप्टर दुर्घटनाग्रस्त...
थप पढ्नुहोस्

सुनचाँदीको मूल्य आज पनि स्थिर

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको हो। महासंघका अनुसार आज छापावाल सुनको...
थप पढ्नुहोस्

घोराहीको आईपीओमा ३.६७ गुणा बढी आवेदन, सबै आवेदकले शेयर पाउने

३ वर्ष अगाडि अर्थ, समाचार
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओमा आज अन्तिम दिनसम्ममा करिब साढे ६ लाख बढीको आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ बजेसम्ममा ६ लाख ७३ हजार ८३९ जना...
थप पढ्नुहोस्

माल्टा पठाई दिन्छु भन्दै ठगी गर्ने एक युवती प्रकाउ

३ वर्ष अगाडि समाचार, समाज
माल्टा पठाई दिन्छु भन्दै पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने...
थप पढ्नुहोस्

सेयर बजार स्थिर

३ वर्ष अगाडि अर्थ, समाचार
सोमबार नेप्से परिसूचक झिनो अंकले घटेकोसेयर बजार स्थिर छ। यस दिन नेप्से ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको...
थप पढ्नुहोस्

सुन–चाँदीको मूल्य स्थिर

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख...
थप पढ्नुहोस्

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

३ वर्ष अगाडि अर्थ, समाचार
घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज सोमबार असार २५ गते अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस आइपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीले असार २२ गतेदेखि स्थगित आइपीओ फेरि बिक्रीमा...
थप पढ्नुहोस्