लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि समाचार, समाज
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिक देखि सामान्य बदली  रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही...
थप पढ्नुहोस्

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट

३ वर्ष अगाडि अर्थ, समाचार
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार (असार २२ गते) बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १२...
थप पढ्नुहोस्

घोराही सिमेन्टको आइपीओ आजदेखि पुनः बिक्री खुला

३ वर्ष अगाडि अर्थ, समाचार
 घोराही सिमेन्टले प्राथमिक सेयर (आइपीओ) पुनः बिक्री खुला गरेको छ। कम्पनीले आज (असार २२ शुक्रबार)देखि आइपीओ पुनः बिक्री खुला गरेको हो। यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त...
थप पढ्नुहोस्

चीनतर्फ भन्सार नाकामा सहज बनाउन जुत्ता चप्पल व्यवसायीको माग

३ वर्ष अगाडि अर्थ, समाचार
चीनबाट आउने सामान भन्सार सहज बनाउन माग गर्दै जुत्ता चप्पल व्यवसायीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार नेपाल जुत्ता चप्पल आयात संघले पछिल्लो एक सातादेखि चीनबाट आउने जुत्ता चप्पल...
थप पढ्नुहोस्

७ नयाँ ब्रोकरले नेप्सेबाट पाए सदस्यता

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज ७ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ। बुधबार बसेको नेप्सेको  संचालक समितिको बैठकले नयाँ ब्रोकरहरुलाई सदस्यता प्रदान गर्ने निर्णय गरे अनुसार आज नेप्सेले ७...
थप पढ्नुहोस्

नेप्से स्थिर, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

३ वर्ष अगाडि अर्थ, समाचार
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक स्थिर रहेको छ। बुधबार ३९.२६ अंकले घटेर २०४९ बिन्दुमा बन्द भएको सेयर बजार बिहीबार पनि सोही बिन्दुमा पुगेर बन्द भएको हो। दिनभर...
थप पढ्नुहोस्

एसईईको नतिजा प्रकाशित

३ वर्ष अगाडि समाचार, समाज
एसईईको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७९ मा लिएको एसईईको नतिजा आज प्रकाशित गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था...
थप पढ्नुहोस्

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

३ वर्ष अगाडि अर्थ, समाचार
अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार २२ गते, शुक्रबार, बुकक्लोज गर्दैछ यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई...
थप पढ्नुहोस्

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ।  बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका...
थप पढ्नुहोस्

‘नेप्से ३० इन्डेक्स’ परीक्षणको लागि स्वीकृति

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिको बैठकले ‘नेप्से ३० इन्डेक्स’ को परीक्षणको लागि स्वीकृति दिएको छ। नेप्सेको बुधबार बसेको संचालक समितिको बैठकले ‘नेप्से ३० इन्डेक्स’ को आन्तरिक परीक्षणको लागि स्वीकृति...
थप पढ्नुहोस्