लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

अर्थमन्त्रीले भने- लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन

३ वर्ष अगाडि अर्थ, समाचार
अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले...
थप पढ्नुहोस्

यी दुई हाइड्रोपावरले पाए आइपीओ निष्काशन अनुमति

३ वर्ष अगाडि अर्थ, समाचार
दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड र चिरख्वा हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। माथिल्लो मैलुङ्ग खोला...
थप पढ्नुहोस्

प्रतितोला सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

३ वर्ष अगाडि अर्थ, समाचार
आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि समाचार, समाज
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल  कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक  देखि सामान्य बदली रही सबै...
थप पढ्नुहोस्

साहसिक पर्यटनको हब बन्दै ‘रिभरफन रिसोर्ट’, कति लाग्छ शुल्क?

३ वर्ष अगाडि पर्यटन, समाचार
त्रिशुली नदीमाथि जिपलाइन सञ्चालन गरेर लोकप्रिय बनेको त्रिशुली रिभरफन रिसोर्ट पछिल्लो समय साहसिक पर्यटनको हबका रुपमा विकास भईरहेको छ। साहसिक पर्यटनका लागि रिसोर्ट प्रसिद्ध बन्दै गइरहेको हो। पृथ्वी राजमार्गसँगै जोडिएको...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि समाचार, समाज
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली भइ कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का...
थप पढ्नुहोस्

समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्दै

३ वर्ष अगाडि राजनीति, समाचार
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज (शनिबार) बस्ने भएको छ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका,...
थप पढ्नुहोस्

‘आइडिया बैंक’का लागि काठमाडौं महागरले छान्यो ५० समूह

३ वर्ष अगाडि समाचार, समाज
काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन्स (केएमआइआइ) २०८० का अन्तिम ५० समूह छनोट भएको छ। आयोगको बैठक कक्षमा ३ दिन चलेको प्रस्तुतिमा एक सय एक व्यक्ति/समूहलाई...
थप पढ्नुहोस्

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन माग

३ वर्ष अगाडि अर्थ, समाचार
नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ पुर्‍याउन माग गरेको छ। नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्तमान समयको मूल्यवृद्धि र महँगीलाई...
थप पढ्नुहोस्

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

३ वर्ष अगाडि मनोरंजन, समाचार
फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन्। ताम्राकार बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। घटनास्थलको मुचुल्कापछि उनको शवलाई...
थप पढ्नुहोस्