लेखक प्रोफाइल

अनलाईन बुलेटिन संवाददाता

कुल लेख: 580 वेबसाइट

अनलाईन बुलेटिन संवाददाता का लेखहरू

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी

३ वर्ष अगाडि अर्थ, बिजनेस
बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज...
थप पढ्नुहोस्

दुई सातापछि काठमाडौं पठाइयो मेलम्चीको पानी

३ वर्ष अगाडि समाज
मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ। बाढीले क्षतिग्रस्त हेडवर्क्समा उपकरण आदि राख्नका लागि आयोजनाले गत जेठ ६ गतेदेखि पानी पथान्तरण रोकेको थियो। हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको...
थप पढ्नुहोस्

सेयर लगानीकर्ताले बिहीबार आन्दोलन घोषणा गर्ने

३ वर्ष अगाडि अर्थ, समाचार
सेयर लगानीकर्ताहरूले बिहीबार (भोलि)आन्दोलन घोषणा गर्ने भएका छन्। नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी व्यवस्था गरिएको विरोधमा भोलि आन्दोलन गर्न लागेका हुन्। सेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक...
थप पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयका ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर

३ वर्ष अगाडि समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन्। उनले मन्त्रिस्तरीय निर्णय गर्दै बुधबार आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्री बस्नेतले मन्त्रालय...
थप पढ्नुहोस्

नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख

३ वर्ष अगाडि समाचार
बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ। १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ। बुद्ध एयरकर्मीले...
थप पढ्नुहोस्

शेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट

३ वर्ष अगाडि अर्थ, समाचार
आज बुधबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ को बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबारमा आएका २६२ कम्पनीका ८७ लाख ३६ हजार...
थप पढ्नुहोस्

युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

३ वर्ष अगाडि अर्थ, समाचार
युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज (बुधबार)अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले जेठ ११ गतेदेखि एफपीओ बिक्री खुला...
थप पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

३ वर्ष अगाडि राजनीति, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले बताएको छ। मन्त्रिपरिषद्को बैठकले...
थप पढ्नुहोस्

मेयर बालेनले छुट सुविधा नदिने ६८ अस्पतालको सूची स्वास्थ्यमन्त्रीलाई बुझाए

३ वर्ष अगाडि समाचार, स्वास्थ्य
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पतालहरूको सूची बुझाएका छन्। मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाउँदै ती अस्पताललाई कारबाहीको दायरामा...
थप पढ्नुहोस्

हवाई यात्रुका लागि कोभिड मापदण्ड फुकुवा

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि लागू हुँदै आएको कोभिड मापदण्ड फुकुवा गरेको छ। पर्यटन मन्त्रालयले विश्व स्वास्थ्य संगठनले जारी गरेको सिफारिसलाई आधार मानेर कोभिडमा जारी भएको मापदण्ड नै...
थप पढ्नुहोस्