बालेनको प्रश्न- वडाध्यक्ष बन्न रहर भए सांसद किन बन्नुहुन्छ?
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बाले)ले सांसद विकास कोष ब्युँतिएसँगै सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका छन्। सोमबार प्रस्तुत भएको आगामी आव २०८०/८१ को बजेटमा सरकारले पूर्वाधार क्षेत्र विकासका नाममा...
थप पढ्नुहोस्
