३ महिनादेखि रोकिएको हट एयर बलुन अब नियमित हुने, कति लाग्छ शुल्क?
मनसुनका कारण करिब ३ महिनादेखि रोकिएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ (भदौ १५) देखि नियमित हुने भएको छ। हट एयर बलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो समय साहसिक...
थप पढ्नुहोस्
