पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
आइतबार, ३१ भदौ २०८०, दोलखा। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ। हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश...
थप पढ्नुहोस्
