दुई मेनपावर कम्पनीको लाइसेन्स निलम्बन

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ। ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल अवतार ह्युमन रिसोर्स मेनपावर कम्पनीलाई विभागले निलम्बन गरेको...
थप पढ्नुहोस्

बजार अनुगमन तीव्र बनाउन स्थानीय तहलाई मन्त्रालयको परिपत्र

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । सरकारले बजार अनुगमनलाई तीव्र बनाउन लागेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सबै स्थानीय तहलाई बजार अनुगमन तीव्र बनाउन परिपत्र गरेको छ।...
थप पढ्नुहोस्

एमसीसी उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज मंगलबार नेपाल आउने भएका छन्। नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि आज...
थप पढ्नुहोस्

नेपाल एयरलाइन्सले अब भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ।...
थप पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ। सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको...
थप पढ्नुहोस्

वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चको अध्यक्षमा जैसी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शनिबार, ०९ भदौ २०८०, दोलखा । वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनमार्फत अध्यक्षमा जैसी पुनः निर्वाचित भएका...
थप पढ्नुहोस्

भदौ १० गतेदेखि रोयल इन्फिल्डको ‘एक्सचेञ्ज मेला’

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ कम्पनीले ‘एक्सचेञ्ज मेला’ आयोजना गर्ने भएको छ। कम्पनीले भदौ १० गतेदेखि १५ गतेसम्म उक्त मेला आयोजना गर्ने बताइएको छ। मेलामा ‘स्पट एक्सचेञ्ज,’...
थप पढ्नुहोस्

स्थानिय यूवा उद्यमी किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सम्झौता

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०८ भदौ २०८०, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिका ले आफ्नो पालिका भित्रका उद्यमी कृषकहरूलाई सहुलियतपुर्ण कर्जा प्रवाहको लागि विभिन्न बैंकहरु संग सम्झौता गरेका छन। सहुलियतपूर्ण कर्जाका...
थप पढ्नुहोस्

साउनमा भारत पुग्यो ८७ लाखको गोलभेंडा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
चालु आर्थिक वर्षको साउनमा ८७ लाख रुपैयाँको गोलभेंडा भारत पुगेको छ । उत्पादन कमीले भारतमा गोलभेंडाको भाउ बढेपछि यहाँका किसानले गोलभेंडा निर्यात गर्न पाएका हुन्। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार...
थप पढ्नुहोस्

काठमाडौंमा सुरू भयो तीज मेला

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा १४ औं संस्करणको तीज मेला सुरु भएको छ। नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेलाको एक कार्यक्रमका बीच अमन फाउण्डेशनकी अध्यक्ष तारादेवी गुरुङले...
थप पढ्नुहोस्