निर्माण व्यवसायीले काठमाडौंमा ७ दिनसम्म सिठ्ठी जुलुस गर्ने
नेपाल निर्माण व्यवसायी महासंघले ६ दिनसम्म सिठ्ठी जुलुस निकाल्ने भएको छ। साउन २१ गतेदेखि २६ गतेसम्म महासंघको अनामनगरस्थित कार्यालयदेखि संसद भवन अगाडीसम्म सिठ्ठी जुलुस गर्ने महासंघले जनाएको छ। हरेक दिन...
थप पढ्नुहोस्
