एक बोक्रर र एक कम्पनीलाई धितोपत्र बोर्डले गर्यो कारबाही
नेपाल धितोपत्र बोर्डले १ ब्रोकर सहित २ कम्पनीलाई कारबाही गरेको छ। बोर्डले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लि. र श्री कृष्ण सेक्यूरिटिज लिमिटेड (ब्रोकर नम्बर २८) लाई कारवाही गरेको हो...
थप पढ्नुहोस्
