बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक, सेयरधनीले कति पाउँछन् लाभांश?
नबिल बैंक लिमिटेडले हाल सञ्चालनमा रहेका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल भएकाे छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...
थप पढ्नुहोस्
