आगामी मंसिर ९ गते केन्द्रीय समिति बैठक बस्ने राप्रपाको निर्णय

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ९ देखि...
थप पढ्नुहोस्

संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिंदैन : मन्त्री गुरुङ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, दोलखा। शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताइन्। मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले...
थप पढ्नुहोस्

संसदीय समितिले मन्त्री ज्वालालाई बोलायो

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, bf]nvf. संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ। दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका...
थप पढ्नुहोस्

प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा कुनै उपलब्धि भएन : सांसद सिंह

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, दोलखा। सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताए। आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सिंहले...
थप पढ्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमणलाई सांसद शाहीले दिए नाटकबाजीको संज्ञा

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चिन भ्रमणलाई नाटकबाजीको संज्ञा दिए। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधामन्त्रीको...
थप पढ्नुहोस्

एमाले गण्डकी प्रदेश अधिवेशन आजदेखि

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, दोलखा। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ। देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकी अधिवेशनको एमालेका अध्यक्ष तथा...
थप पढ्नुहोस्

ज्येष्ठ नागरिकहरुको अधिकारको सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकलाई प्राप्त हुने सबै प्रकारका सेवा उपलब्ध गराउन, सेवा प्रवाहमा प्राथमिकता दिन, ज्येष्ठ नागरिकहरुको स्वास्थ्यप्रति ध्यान दिन, ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार...
थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे प्रधानमन्त्री प्रचण्डले संसद्लाई जानकारी गराए

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र सुन तस्करीबारे छानबिन आयोग गठनबारे संसद्लाई जानकारी गराएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा...
थप पढ्नुहोस्

मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताए। हिजो शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महतले देशको आर्थिक अवस्था सुधारोन्मुख...
थप पढ्नुहोस्

काठमाडौं उपत्यकामा आजदेखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह सुरु

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १४ असोज २०८०, दोलखा। काठमाडौं उपत्यकामा आजदेखि सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रम सञ्चालन हुने भएको छ। ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले सडक सुरक्षा तथा ट्राफिक सचेतना...
थप पढ्नुहोस्