एकै वर्ष १६२ ठेकेदार कालोसूचीमा, रोकिएन ठेक्कामा मिलेमतो
मंगलबार, ०९ असोज २०८०, दोलखा। सरकारले एकै वर्षमा १६२ वटा ठेकेदारलाई कालोसूचीमा राखेको छ। गत आर्थिक वर्ष २०७९ ८०मा सार्वजनिक खरिद अनुगमन कार्यालयले १५०भन्दा बढी ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको हो।...
थप पढ्नुहोस्
