महानगरले निर्देशन नसच्याए यातायात व्यवसायीले आन्दोलन गर्ने
यातायात व्यवसायीहरूले काठमाडौंमा आन्दोलन गर्ने भएका छन्। असार १ गतेदेखि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरुद्दमा यातायात व्यवसायीहरुले आन्दोलन गर्ने भएका हुन्।...
थप पढ्नुहोस्
