दर्ता नगरी सञ्चालनमा रहेका दुई अस्पताल काठमाडौं महानगरले गर्यो सिल
काठमाडौं महानगरपालिकाले दर्ता बिना नै सञ्चालनमा रहेका दुई अस्पताल सिल गरेको छ। महानगरले मंगलबार बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरलाई सिल गरेको हो। दुवै...
थप पढ्नुहोस्
