कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु
कालीकोटमा जिप दुर्घटना भएको छ। शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको...
थप पढ्नुहोस्
