प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर दिए देउवाले बधाई
पुस ११, दोलखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। सभापति देउवाले आज फोन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा...
थप पढ्नुहोस्
