राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापतिलाई हटाउन माग

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
काठमाडौं, मंसिर १८ राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ।  सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले...
थप पढ्नुहोस्

यी हुन् ४० हजार बढी मत ल्याएर जित्ने १२ सांसद

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी परिणाम सकिन लागेको छ। हालसम्म १६५ मध्ये १६४ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।  सर्वाधिक मत ल्याएर चुनाव जित्नेमा एमाले...
थप पढ्नुहोस्

दोलखामा एमालेले अग्रता बढायो, प्रदेश सभामा कुन्दन काफ्लेको अग्रता

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
काठमाडौं, मंसिर १८ यहाँ एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १८६६३ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६७३७ मत पाएका छन्। एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा एमालेले अग्रता...
थप पढ्नुहोस्

बैंकक उडेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण, जाँचपछि पुनः उडान

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
काठमाडौंबाट थाइल्यान्डको बैंककका लागि उडेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज बंगलादेशमा आकस्मिक अवतरण भएको छ।  जहाजमा प्राविधिक समस्या भएको संकेत देखिएपछि साँझ ५:१३ बजे बंगलादेशमा आकस्मिक अवतरण गरिएको त्रिभुवन...
थप पढ्नुहोस्

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुँदै

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
काठमाडौं, मंसिर १५ दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ। वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग मा आज पुनः मतदान हुन लागेकाे...
थप पढ्नुहोस्

तीन महिनामा विद्युत प्राधिकरणले कमायो साढे आठ अर्ब रुपैयाँ

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
काठमाडौं, मंसिर १५ नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ। चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत)...
थप पढ्नुहोस्

मंसिर २३ गतेदेखि आइपिओ निष्कासन गर्दै माया खोला हाइड्रोपावर, कसले दिन पाउँछन् आवेदन?

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंसिर १४, दोलखा माया खोला हाइड्रोपावरले मंसिर २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको...
थप पढ्नुहोस्

महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौं: राष्ट्रिय भूमि आयोग

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंसिर १४, दोलखा राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्बासीहरूको उचित व्यवस्थापनबिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ।  आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै...
थप पढ्नुहोस्

चालु पुँजी कर्जाको नयाँ नियम २ वर्षपछि लगाऔं-उद्योग वाणिज्य महासंघ

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंसिर १४, दोलखा नेपाल राष्ट्र बैंकले कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा दुई वर्षपछि बाट मात्र लागू गर्न उद्योग वाणिज्य महासंघले जोड दिएको छ।  राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक...
थप पढ्नुहोस्

कालिञ्चोक दर्शनको आइपिओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन?

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंसिर १४, दोलखा कालिञ्चोक दर्शन लिमिटेडले आज (बुधबार) देखि आइपिओ निष्कासन गर्ने गरेको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।...
थप पढ्नुहोस्