मंसिर ४ को निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारले ‘लौरो’ चुनाव चिह्न नपाउने आयोगको प्रस्टोक्ति
असोज ७, काठमाडौं स्थानीय तहको निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको चुनाव चिह्न ‘लौरो’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको छ । त्यसैले आसन्न निर्वाचनमा...
थप पढ्नुहोस्
