काठमाडौंको गैरीगाउँमा मृत भेटिए युवा
काठमाडौं, असोज २ काठमाडौंको गैरीगाउँमा एक युवाको शव फेला परेको छ। आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी...
थप पढ्नुहोस्
