जापानिज प्रविधि सिक्न चाहान्छौं : प्रचण्ड

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, दोलखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले कृषिको आधुनिकीकरण, व्यवसायिकरण, कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् । जापान...
थप पढ्नुहोस्

सिंहदरबारका नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै पेन डाउन

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, काठमाडौ । सिंहदरबारका नायव सुब्बाहरूले सोमबारदेखि पेन डाउन सुरु गरेका छन् । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेपनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति...
थप पढ्नुहोस्

प्रतिनिधि र प्रदेशसभा कामचलाउ

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, दोलखा । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा सरकार, प्रतिनिधिसभा र प्रदेशसभा सबै कामचलाउ भैसकेको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य देवकोटाले काम...
थप पढ्नुहोस्

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, दोलखा । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता...
थप पढ्नुहोस्

जिल्लाका नागरिकहरुलाई नागरिकता दिने क्रममा पशुको जस्तै व्यवहार

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, काठमाडौ । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले विभिन्न जिल्लाका नागरिकहरुलाई नागरिकता दिने क्रममा पशुको जस्तै व्यवहार गरेर राखिएका नामहरू सच्याउन माग गरेका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा सुनारले केही...
थप पढ्नुहोस्

आज संसदमा छलफल हुँदै, प्रधानन्यायाधीश राणामाथिको महाअभियोग

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधि सभामा छलफल हुँदैछ। आइतबार ११ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा राणाविरूद्धको महाअभियोगबारे छलफल हुने उल्लेख छ। गत...
थप पढ्नुहोस्

सार्वजनिक बिदाको दिन सञ्चारकर्मीको राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, काठमाडौ । नेपाल पत्रकार महासंघ ललितपुरमा आबद्ध १६३ सञ्चारकर्मीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको तर सेवाग्राहीको दैनिक चापका...
थप पढ्नुहोस्

हर्क साम्पाङको श्रम अभियानमा किरातीको ऐक्यबद्धता

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाएका छन् । सांसद...
थप पढ्नुहोस्

रावाबेँसी गाउँपालिकाद्वारा होटल कुक तालिम सञ्चालनमा अनियमितता

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १८ जनालाई...
थप पढ्नुहोस्

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको...
थप पढ्नुहोस्