गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी
साउन ३०, काठमाडौँ । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरू भएको छ। सोमबार बिहान सिंहदरबारमा केन्द्रीय सुरक्षा समिति...
थप पढ्नुहोस्
