५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप
भदौ ५, दोलखा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि...
थप पढ्नुहोस्
