मंसिरको चुनावमा १० अर्ब खर्च लाग्ने कूल मतदाता एक करोड ८२ लाख

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३१, दोलखा । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थित रुपले सम्पन्न गर्न कार्यतालिका स्वीकृत गरी थप गृहकार्यलाई तीव्र बनाएको छ। आयोगले...
थप पढ्नुहोस्

सात वर्षपछि फेरि बाबुरामलाई ‘झेल्न’ किन तयार भए प्रचण्ड?

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३१, काठमाडौ । केही दिनअघि नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मंसिर ४ मा हुने चुनाव लड्न आज नेकपा (माओवादी केन्द्र) सँग सहमति गर्दैछन्। दिउँसो २ बजे...
थप पढ्नुहोस्

नागरिकता विधेयक फेरि संसदमा पेश गरेर प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनको निर्णय

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३१, दोलखा । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ। बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुन: संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने...
थप पढ्नुहोस्

शिक्षामा सबैको न्यायोचित पहुँच आवश्यक: राष्ट्रपति भण्डारी 

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३१, दोलखा। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा सबैको न्यायोचित पहुँच आवश्यक रहेको बताएकी छन्। ‘समृद्ध नेपालको आधारशिला शिक्षा हो, मुलुकको सर्वांगीण विकासका लागि सबै नागरिकले शिक्षामा समतामूलक न्यायोचित पहुँच स्थापित गर्नु...
थप पढ्नुहोस्

देउवाले गरे थप १० जनालाई केन्द्रीय सदस्य मनोनीत

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३१, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले १० जनालाई मंगलबार केन्द्रीय सदस्य मनोनीत गरेको...
थप पढ्नुहोस्

यसरी सम्भव थियो र छ काठमाडौंको फोहोर व्यवस्थापन

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३०, दोलखा। काठमाडौं उपत्यकामा विगत केही हप्तादेखि फोहोरको पहाड बन्दै गएकोछ। ठूलो पानी पर्दा फोहोर बगाएर ढल थुनिने देखि महामारी फैलने सम्मका समस्या हाम्रो सन्निकट देखिन्छन्। फोहोर थुप्रिएका कारण...
थप पढ्नुहोस्

अब कसरी अघि बढ्छ राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक?

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३०, दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न भन्दै संघीय संसदमा फिर्ता पठाइदिएकी छन्। संविधानको धारा ११३ मा राष्ट्रपतिले संसदबाट प्रमाणीकरणका लागि प्राप्त भएको विधेयक पुनर्विचार गर्न...
थप पढ्नुहोस्

बालुवाटारमा सत्ता गठबन्धनको बैठक: काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३०, दोलखा । सत्तारूढ गठबन्धनले काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ। आइतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको...
थप पढ्नुहोस्

नागरिकता विधेयक फिर्ता पठाएपछि तरूण दलले माग्यो राष्ट्रपतिको राजीनामा

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
राजीनामा नदिए महाअभियोग लगाउन आग्रह साउन ३०, दोलखा । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष...
थप पढ्नुहोस्

विवेकशील साझाले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३०, काठमाडौँ । विवेकशील साझा पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि सोमबार अपरान्ह ३ बजे दल दर्ता...
थप पढ्नुहोस्