नक्कली नोटको साथमा संखुवासभाका दुई पुरुष पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शनिबार, ०६ असोज २०८०, दोलखा। १५ लाख भन्दाबढीको नक्कली नेपाली नोटसहित संखुवासभाका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ५ का विवेक राई र सोही जिल्लाको मकालु गाउँपालिका...
थप पढ्नुहोस्

सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शनिबार, ०६ असोज २०८०, दोलखा। सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ। गृहमन्त्रालयमा आज बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत...
थप पढ्नुहोस्

बन्द गरिएका विद्यालय तत्काल खुलाउन काभ्रेपलाञ्चोकका स्थानीय तहको निर्देशन

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शनिबार, ०६ असोज २०८०, दोलखा। काभ्रेपलाञ्चोकका स्थानीय तहहरुले तत्काल विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन्। धुलिखेलमा भएको स्थानीय तहका प्रमुख तथा उपप्रमुखको संयुक्त बैठकले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन...
थप पढ्नुहोस्

आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। शिक्षकहरुले सडकका बोटबिरुवामा क्षति पुर्याएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन्। काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर बानेश्वरमा सडकका...
थप पढ्नुहोस्

प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै छन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लागेका हुन्। न्युयोर्कबाट स्थानीय समयअनुसार...
थप पढ्नुहोस्

हेलो सरकारमा आउने गुनासो यस्ता छन्

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ। गोरखा भूकम्पपछि हेलो सरकार...
थप पढ्नुहोस्

कर्जा सुरक्षणमा बैंकहरुको विश्वासको खडेरी : ४३ खर्ब ऋण प्रवाह हुँदा जम्मा ७८ अर्बको सुरक्षण

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। कर्जा सुरक्षणको मामिलामा बैंक तथा वित्तीय संस्थाहरुमा नै विश्वासको खडेरी देखिएको छ। समग्र वित्तीय क्षेत्रको निक्षेप र कर्जाको सुरक्षण हेर्ने गरी वित्तीय बीमा’को अवधारण अनुरुप...
थप पढ्नुहोस्

नेपाल र पाकिस्तान बीचको खेल

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दश रथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा पाकिस्तानले नेपाललाई १—० गोलले हराएको...
थप पढ्नुहोस्

एसियन गेम्सको महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दै। पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ।...
थप पढ्नुहोस्

सरकार र शिक्षक महासंघबीच आज पुनः वार्ता हुँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, ०५ असोज २०८०, दोलखा। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बिहीबार साँझ भएको वार्ता पनि निष्कर्षविहिन बने पछि शुक्रबार पनि पुनः वार्ता हुदैछ। शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग...
थप पढ्नुहोस्