दोलखाकामा पनि पठनपाठन ठप्प, आन्दोलनमा नजाने शिक्षकलाई एक हजार जरिवाना गरिने
शुक्रबार, ०५ असोज २०८०, दोलखा। शिक्षक आन्दोलनका कारण दोलखाका सवै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। दोलखाका शिक्षकहरु आन्दोलनकालागि विद्यालय बन्द गरेर काठमाडौं गएपछि पठनपाठन ठप्प भएको हो। आन्दोलनका कारण...
थप पढ्नुहोस्
