माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
माण्डु हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले निष्कासन गरेको सेयरमा आज...
थप पढ्नुहोस्

‘ह्‍वाइट हाउस’मा रमेश उप्रेती र आँचल शर्माले अभिनय गर्ने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
अभिनेत्री आँचल शर्मा नयाँ फिल्म ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन् सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने फिल्ममा आँचलको शीर्ष भूमिका हुने जनाइएको छ। यो फिल्ममा यसअघि रमेश उप्रेती र...
थप पढ्नुहोस्

वर्ल्डलिङ्‍कले यी १५ सहरमा क्रिकेट लाइभ देखाउँदै

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्‍कले देशका १५ सहरमा नेपाली टोलीले खेलेको क्रिकेट म्याच पब्लिक स्क्रिनमा देखाउने भएको छ। नेपाली क्रिकेट संघसँग कनेक्टिभिटी पार्टनरका रूपमा जोडिएको वर्ल्डलिङ्‍कले नेपाली क्रिकेट टोलीले खेलेका...
थप पढ्नुहोस्

भदौ २६ देखि ‘नाडा अटो शो’, ४५ ब्राण्डका सवारी साधन प्रर्दशनीमा राखिने

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
आगामी २६ भदौदेखि नाडा अटो शोको १५ औं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । ६ दिनसम्म चल्ने शोमा १२० वटा स्टलहरु रहने र ४५ वटा सवार साधनका ब्राण्डहरु सहभागी...
थप पढ्नुहोस्

मुल्तान मैदानमा नेपाली क्रिकेटरले थाले अभ्यास

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
एसिया कपमा डेब्यु गर्न लागेको नेपाली टिम मुल्तान क्रिकेट रंगशालामा उत्रिसकेको छ। नेपाली खेलाडी मैदानमा अभ्यास गरिरहेका छन्। एसिया कप २०२३ को पहिलो खेलमा नेपाल एकदिवसीयको शीर्ष वरीयता हासिल पाकिस्तानसँग...
थप पढ्नुहोस्

एसियाकपको लाइभ अपडेट हाम्रो पात्रोमा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ। हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको छ। । हाम्रोपात्रो इंकका अनुसार हाम्रो पात्रोको...
थप पढ्नुहोस्

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ। वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्।...
थप पढ्नुहोस्

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्रीले पाकिस्तानसँग...
थप पढ्नुहोस्

जनकपुर उडेको बुद्धको एउटा जहाजमा प्राविधिक समस्या

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एउटा जहाजमा बुधबार प्राविधिक समस्या आएपछि फर्काएर यात्रुलाई अर्को जहाजमा पठाइएको छ। नाइन एन-एजेओ कलसाइनको प्राविधिक समस्या आएको जहाजमा एमाले नेता ईश्वर पोखरेलसहित ६८...
थप पढ्नुहोस्

सुन प्रतितोला १ लाख १२ हजार ५ सय पुग्यो

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ। पाँच दिनको स्थिरतापछि मंगलबार तोलामा ६ सय रुपैयाँ बढेर कारोबार मूल्य निर्धारण भएको थियो। त्यसमा पनि ८ सय रुपैयाँ...
थप पढ्नुहोस्