एमसीसी आयोजना कार्यान्वयनमा लादै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०, दोलखा । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ। एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण...
थप पढ्नुहोस्

सुन प्रकरणमा अनुसन्धान अझ बलियो हुदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०।, दोलखा । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सीआईबीका एसएसपी दिनेशकुमार आचार्य ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि हङकङ पुगेका छन्। इन्टरपोलको समन्वयमा नेपाल प्रहरीले अनुसन्धान...
थप पढ्नुहोस्

चरिकोटमा मोटरसाइकल दुर्घटना, एक पुरुष गम्भीर घाइते

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०।, दोलखा । दोलखा सदरमुकाम चरिकोटमा मोटरसाईकल दुर्घटना हुदाँ एक पुरुष गम्भीर घाइते भएका छन्। चरिकोट–सिंगटी सडक खण्ड अन्तर्गत चरिकोटबाट सिंगटी तर्फ जादै गरेको बा.प्र.०२–०१ प ३५०८...
थप पढ्नुहोस्

सिन्धुलीमा २० किलो चाँदीसहित दुई जना पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०।, दोलखा । सिन्धुलीमा २० किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्। गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारस्थित बि।पी लोकमार्गमा कारको पछाडिको सिटमुनि प्लास्टिकमा लुकाईछिपाई ल्याइएको २० किलो चाँदीसहित...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०, दोलखा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि...
थप पढ्नुहोस्

करेन्ट लागेर घाईते भएका गौरीशंकरका पुरुषको मृत्यु

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०।, दोलखा । करेन्ट लागेर घाईते भएका दोलखाको गौरीशंकर गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ। गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुका ४१ बर्षिय दिपबहादुर खड्काको उपचारका क्रममा...
थप पढ्नुहोस्

वैदेशिक रोजगार विभागले गर्‍यो दुई म्यानपावर कम्पनीलाई निलम्बन

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनी ओमेगा इन्टरनेसन र अक्सन इन्टरनेसनललाई निलम्बन गरेको छ। विभागले  मंगलबार सूचना जारी गर्दै दुवै कम्पनीलाई कारबाहीस्वरुप निलम्वन गरेको जनाएको हो। विभागबाट अनुमति नलिई दक्ष...
थप पढ्नुहोस्

साढे ११ लाख कित्ता आइपीओ ल्याउदै बाराही सेदी, तोक्यो बिक्री प्रबन्धक

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
बाराही सेदी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले साढे ११ लाख कित्ता आइपीओ ल्याउन लागेको हो। पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड...
थप पढ्नुहोस्

सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेस गर्नु हुँदैन : सोविता गौतम

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० जस्ताको तस्तै संसदमा पेस गरिएको भन्दै सरकारको आलोचना गरकी...
थप पढ्नुहोस्

दुई मेनपावर कम्पनीको लाइसेन्स निलम्बन

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ। ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल अवतार ह्युमन रिसोर्स मेनपावर कम्पनीलाई विभागले निलम्बन गरेको...
थप पढ्नुहोस्