Data deletion instructions

एसईईको रिजल्ट आउन अझै केही समय लाग्ने

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ५, दोलखा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक...

गाउपालिका प्रमुखलाई निवेदन, सामुदायिक स्कुल कसरी सुधार्ने ।

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
भाग २, कृष्ण बहादुर बुढाथोकी,मेलुङ गा.पा. पवटी, दोलखा प्रधानाध्यापकको नेतृत्व र व्यवस्थापकीय क्षमता सुदृढ बनाउने नियत सफा भएका क्षमतावान प्रधानाध्यापकहरूले आफ्नै पहलमा विद्यालय सुधार गरेका...

श्रीलंकाको नयाँ राष्ट्रपति चुनिए रनिल विक्रमासिंघे

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ४, काठमाडौँ । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति...

कविता सीमा पीडा !

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ४, काठमाडौँ । कविता लेखकः सुन्दर प्रकाश चौलागाई सीमा पीडा ! पोहोर साल यहीँ थियौस्वदेशमै मेरो समीपमैर पो बाँड्थ्यौसुखदुःख,माया प्रीतिभुल्दथेँ सारा दुखाइआमा बाको माया,...

श्रीलंकामा आज राष्ट्रपति छानिँदै, तीन जना मैदानमा

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
संसदलेनै मतदान गरेर पहिलो पटक छान्दैछ राष्ट्रपति साउन ४, काठमाडौँ । आर्थिक संकटबाट गुज्रिरहेको र जनआन्दोलनपछि राष्ट्रपति भागेको श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपति चुन्न मतदान...

मेलुङ गा.पा.लाई शिक्षा, सरकारी सामुदायिक विद्यालय सुधार गर्न आग्रह ।

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३, दोलखा । कृष्ण बहादुर बुढाथोकी, मेलुङ १, पवटी, दोलखा श्री पालिका प्रमुख तथा वडा प्रमुख ज्यूहरू, जनताले तपाईंहरूलाई चुनेर पाँच वर्ष आफ्नो पालिकाको...

श्रीलंकालाई आर्थिक संकटबाट बाहिर ल्याउन कांग्रेसको अन्तर्राष्ट्रिय समुदायलाई अपिल

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३, काठमाडौँ । नेपाली कांग्रेसले श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेकाले यो स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरूलाई अपिल गरेको छ। आज सानेपामा बसेको केन्द्रीय...

बेलायती प्रधानमन्त्री बन्ने दौडमा बाँकी रहे चार जना, ऋषि सुनक सबैभन्दा अघि

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
;fpg #, sf7df8f}F . तेस्रो चरणको चुनाव भएपछि बेलायती प्रधानमन्त्री बन्ने दौडमा चार जना बाँकी रहेका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार कन्जरभेटिभ पार्टीका सांसदहरूले...

करारका कर्मचारी नहटाउन स्थानीय सरकारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३, दोलखा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन गाउँपालिका र नगरपालिकाहरूलाई आग्रह गरेको छ। नयाँ जनप्रतिनिधि आएपछि...

आज पैदल यात्रा शुरुवात गदै पशुपतिनाथ मन्दिर देखि दोलखा भीमेश्वर मन्दिरसम्म

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २, दोलखा ।  आज श्रावण को पहिलो सोमबार पशुपतिनाथ मन्दिरको जल पैदल यात्रा गदै दोलखा भिमसेन मन्दिर सम्म गुर्याउने साथै चडाउने उदेश्य ले आज...