काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन शाहको मतान्तर बढ्दै गएको छ।
आइतबार बिहानसम्म उनले १ हजार ८९० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १ हजार ०९७ पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत पाएकी छिन्।