Bulletin news kathmandu गुल्मी आपचौर रुपन्देही सम्पर्क समाज को दोस्रो अधिबेशन सम्पन्न भएको छ। प्रत्येक ४ वर्षको अन्तरालमा आयोजना हुने गुल्मी आपचौर रुपन्देही सम्पर्क समाज यसै वर्ष आज साउन ७ गते रुपन्देही तिलोत्तमा योगिकुटी को होटल पौवा मा बिहान ११ बजे देखि ५ बजे सम्म संचालन भएको थियो । उक्त अधिबेशन बाट सर्वसम्मत मुकुन्द भण्डारी को अध्यक्षता मा १६ सदस्यीय समिति चयन भएको यसै अधिवेशनमा नव सदस्यम चयन हुनु भएका समासेवी युवा सन्दिप जिसिले जानकारी दिनु भएको छ।

अध्यक्ष : श्री मुकुन्द भण्डारी
उपाध्यक्ष : सुबास गैरे
सचिब : गगाराज सापकोटा
कोषाध्यक्ष: कमलापती अर्याल

सदस्य : सन्दिप जि सि
: बिस्नु खराल
: भरत खरेल
: देबि गौतम
: सुशिला गैरे
: र साथीहरु … धन्यवाद