एक केन्द्रमा ४ मतपेटिका, आगामी चुनावका लागि ८ करोड मत्रपत्र


कृष्ण बुढाथोकी

साउन ११, २०७९, काठमाडौं  । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने बताएका छन् । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने बताएको छ ।

यस्तै गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा मतपेटिका चाहिने बताएका छन् ।​

सम्बन्धित खबर