ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेका छन् ।
नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाएका छन् भने माओवादी केन्द्रका पम्फा भुसालले ३ हजार ७५० पाएका छन् ।
© 2025, Online Bulletin