शानिबार, २३ असार २०८०
दोलखा ।
दोलखा जिल्ला साबिक पवटी गाबिस १ हाल मेलुङ्ग गाउपालिका वडा नं. १ दियालेखर्क पवटी निवासी चनमते कामी(गदाईली) को कान्छी बुहारी सङ्गिता गदाईली गम्भीर प्रक्रीतिको रोगले ग्रशीत भै हाल निजामती(सिभिल) अस्पताल नया बानेश्वरमा उपचार भैरहेको छ ।
उक्त बिरामीको सानो बच्चा रहेको खबर प्राप्तसगै पूनः गर्भवती समेत रहेको जानकारी आएको छ । आज देखि उक्त बिरामीको जेठाजु प्रकाश गदाईलीसग औषधि किन्ने बिरामी लाई खाना खुवाने समेत पैसा नभएको खुलासा भएको छ ।
यही मानबिय नातालाई कायम राखी राख्नका निम्ति सहयोगी दाताहरुको खोजीमा रहेको देखिन्छ ।
सहयोगि मनकारी हुनु हुने आदरणीय दाजु,भाइ, दिदी, बहिनी तथा आमाबुबा प्रति शादार नमन गर्न चाहान्छु । साथै दोलाखा जिल्लाका नेता गण ब्याबसायी उद्योगी समाजसेविहरुलाई पनि आर्थिक सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गरिन्छ ।
बिरामीको जेठाजु प्रकाश गदाईलीसग फोन
सम्पर्क ः– ब्यक्ति प्रकाश गदाईली ९८४०११५२९८
स्थान ः– सिभिल अस्पताल नया बानेश्वर
अन्य जानकारी को लागि
बलराम उप्रेती ९८५१०३४०९८
© 2025, Online Bulletin