२० श्रावण २०८०, शनिबार
दोलखा । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार आफ्नो नीजि निवास बोहोराटार पुग्नुभएको छ।
राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटार पुग्नुभएको हो।
नीजि निवास पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले निवास वरिपरि बगैंचाको अवलोकन गर्नुभएको थियो।