काठमाडौं उपत्यका लगायत देशभर गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ।
वर्षाका कारण उपत्यकाका विभिन्न खोलामा पानी बहाव बढेको छ।
पानीको बहाव बढेसँगै बस्तीहरु डुबानमा पर्ने त्रास बढेको छ।
वर्षाको पानी निकास नहुँदा काठमाडौंको धुम्बाराहीस्थित तरकारी तरकारी बजार डुबानमा परेको छ।
