शुक्रबार, ०८ भदौ २०८०, दोलखा । गाई हत्याको विरुद्धमा प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका संयोजकसहित पाँच जना बानेश्वरबाट पक्राउ परेका छन्।
गौहत्या गर्नेमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको संयोजक विनय यादवले बताए। यस्तै पक्राउ पर्नेमा संविधान सभा सदस्य बीपी यादव, अभियानमा आबद्ध विनोद सिंह लगायतका रहेका छन्।
