बिहीबार, ३१ साउन २०८१, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा एक वर्षमा एक सय ३७ जनाले आत्महत्या गरेका छन्।
आर्थिक वर्ष २०८०र ८१ मा ४१ जना पुरुष र ९६ जना महिला गरि एक सय ३७ जनाले आत्महत्याले गरेका हुन्। विभिन्न लागि तरिकाले आत्महत्या गरेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोकमा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी एक वर्षमा ५६ वटा जनचेतन मुलुक कार्यक्रम गरेको प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जनाकारी दिएका थिए। काभ्रेपलाञ्चोकमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति र कार्यदल गठन गरिएको छ।
तर, पनि आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको छ।
