सामान्य अंकले बढ्यो नेप्से
सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। गत पाँच कारोबार दिनमा १२६.८१ अंकले घटेकाे सेयर बजार यस दिन ५.८४ अंकले बढेको छ। गत सोमबारदेखि नेप्से लगातार घटिरहेकाे थियाे। आज नेप्से...
थप पढ्नुहोस्
