काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि म्याद थप्यो

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ। महानगरको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै साउन १२ गते राती ११ः५९ सम्मका...
थप पढ्नुहोस्

एक वर्षमा ७ अर्ब ७० करोडको अलैँची निर्यात

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ७० करोड रुपैयाँभन्दा धेरैको अलैँची निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको अलैँची निर्यात...
थप पढ्नुहोस्

बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा तीन पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आईतबार, १४ श्रावण २०८०, दोलखा । बझाङमा एक जनाले बनाउँदै गरेको घर गाउँलेहरूले भत्काइदिएका छन्। बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काएका हुन्। भारतको...
थप पढ्नुहोस्

पानी जहाज कम्पनीमा कामदार पठाउन इपिएस कोरिया शाखाले खुलायो भाषा परीक्षा

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आईतबार, १४ श्रावण २०८०, दोलखा । इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो।...
थप पढ्नुहोस्

आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आईतबार, १४ श्रावण २०८०, दोलखा। अन्तर्राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई...
थप पढ्नुहोस्

सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आईतबार, १४ श्रावण २०८०, दोलखा । यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दा समेत अझै फेला...
थप पढ्नुहोस्

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा...
थप पढ्नुहोस्

कोशी प्रदेशबारे बाबुराम भट्टराईको प्रतिक्रिया–मध्यावधिमा जानु नै उपयुक्त

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आईतबार, १४ श्रावण २०८०, दोलखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन्। कोशी...
थप पढ्नुहोस्

अपर तामाकोशी हाइड्रोपावरले साउन तेस्रो साताबाट हकप्रद शेयर निष्काशन गर्ने

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आईतबार, १४ श्रावण २०८०, दोलखा । अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनिले यही साउन महिनाको तेस्रो साता हकप्रद शेयरको आवेदन खुला गर्ने भएको छ। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण...
थप पढ्नुहोस्