नागरिकता विधेयकमा यस्तो छ सरकारको प्रष्टीकरण

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
गृहमन्त्रीको प्रश्न- करिब ६ लाखलाई अनागरिक नै राखिराख्ने? भदौ ९, दोलखा । सरकारले नागरिकता विधेयकबारे प्रष्टीकरण दिएको छ। गृह मन्त्रालयले बिहीबार अनौपचारिक रूपमा गरेको एक छलफलमा गृहमन्त्री बालकृष्ण खाणले अनागरिक...
थप पढ्नुहोस्

पार्टी पदाधिकारीलाई श्रेष्ठले सम्झाए चार कार्यभारभदौ ६, दोलखा ।

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार चयन गरिएका पार्टीका पदाधिकारीहरूलाई चारवटा कार्यभार स्मरण गराएका छन् । ती कार्यभार पुरा गर्न सक्ने वा नसक्ने कुराले पदाधिकारीहरूको सफलता वा असफलता...
थप पढ्नुहोस्

जनतासँग माया-पिरती टुटेको छैन, अन्तिम पटक चुनाव लड्छु: झलनाथभदौ ५, दोलखा ।

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधि सभामा उम्मेदवार हुने बताएका छन्। खनालले आफू यसपालि इलामको क्षेत्र न. १ बाट सत्तारूढ गठबन्धनको उम्मेदवारका...
थप पढ्नुहोस्

नागरिकता विधेयक टाउको गनेर निर्णय गर्ने विषय होइन- एमाले

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
 भदौ २, दोलखा ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गरेको छ। बिहीबार राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा पुनः छलफलमा...
थप पढ्नुहोस्

भदौ २० भित्र उम्मदेवार टुंगो लगाइसक्ने, एकीकृत समाजवादीबाट उम्मेदवार बन्न ८ मापदण्ड पूरा गर्नुपर्ने

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
भदौ २, दोलखा । नेकपा (एकीकृत समाजवादी) ले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार...
थप पढ्नुहोस्

दोलखाबाट गठबन्धनतर्फ खड्का, काफ्ले र शिवाकोटीको दाबी

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
दोलखाबाट संघीय चुनावमा प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले दाबी गरेका छन् । माओवादीबाट बाग्मती प्रदेशसभा सदस्य...
थप पढ्नुहोस्

विश्वप्रकाश भन्छन्- प्रेम उता, घरजम यता हुन्न, म झापामै चुनाव लड्छु

४ वर्ष अगाडि बुलेटिन संवाददाता
 भदौ १, दोलखा।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने बताएका छन्। बुधबार बिहान ट्विट गर्दै शर्माले काठमाडौं-५ मा चुनाव लड्ने चर्चा भए पनि आफ्नो प्रेम झापासँगै भएकाले उतैबाट...
थप पढ्नुहोस्

प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछानेले अघि सारे नयाँ प्रस्ताव

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेशसभा खारेज भदौ १,दोलखा । लामिछानेको प्रस्तावप्रदेश संरचना कस्तो बनाउने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्ताव पनि अघि सारेको छ । जसमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनपर्ने प्रस्ताव गरिएको...
थप पढ्नुहोस्

सात वर्षपछि फेरि बाबुरामलाई ‘झेल्न’ किन तयार भए प्रचण्ड?

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३१, काठमाडौ । केही दिनअघि नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मंसिर ४ मा हुने चुनाव लड्न आज नेकपा (माओवादी केन्द्र) सँग सहमति गर्दैछन्। दिउँसो २ बजे...
थप पढ्नुहोस्

नागरिकता विधेयक फेरि संसदमा पेश गरेर प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनको निर्णय

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन ३१, दोलखा । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ। बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुन: संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने...
थप पढ्नुहोस्