देउवाले गरे थप १० जनालाई केन्द्रीय सदस्य मनोनीत
साउन ३१, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले १० जनालाई मंगलबार केन्द्रीय सदस्य मनोनीत गरेको...
थप पढ्नुहोस्
