बागमती प्रदेशसभाबाट तीन विद्येयक पारित
मङ्गलबार, ०८ असोज २०८१, हेटौंडा। बागमती प्रदेशसभाले तीनवटा विधेयक सर्वसम्मतिबाट पारित गरेको छ। हिजो सम्पन्न प्रदेशसभा बैठकमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास...
थप पढ्नुहोस्
