१७ दिनपछि तोडियो निहारिकाको अनसनभदौ ६, दोलखा ।
बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्। कानुनमन्त्री गोविन्द शर्मा बन्दीको उपस्थिति र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा काठमाडौंका...
थप पढ्नुहोस्
