उपप्रमुख डङ्गोल : स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २५ साउन २०८१, काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएकी छिन्। आज काठमाडौँमा स्थानीय वडा स्तरीय विवाद...
थप पढ्नुहोस्

सिन्धुलीमा सवारी दुर्घटना, सर्लाहीका युवकको मृत्यु

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २५ साउन २०८१, सिन्धुली। सिन्धुलीमा भएको सवारी दुर्घटनामा सर्लाहीका युवकको मृत्यु भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका १ बिपि लोकमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ का...
थप पढ्नुहोस्

इन्सपेक्टर ‘सम्पर्कविहीन’, गृह मन्त्रालयले निकाल्यो सूचना

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २५ साउन २०८१, काठमाडौँ। प्राविधिक प्रहरी निरीक्षक इन्सपेक्टर डा.प्रिति मिश्र मातहतको निकायबाट सम्पर्क विहीन भएपछि गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ। पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल,...
थप पढ्नुहोस्

नाग पोखरीमा नागको पूजाअर्चना 

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, २५ साउन २०८१, काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी मनाइँदैछ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प...
थप पढ्नुहोस्

सेयर बजारमा ‘बुलिस ट्रेन्ड’, लगानीकर्ता फस्ने सम्भावना बढेको भन्दै पूर्वअर्थमन्त्रीले गराए सचेत

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २१ साउन २०८१, काठमाडौँ। नयाँ सरकार गठनसँगै नेपालको शेयर मार्केटमा उछाल आएको छ। कांग्रेस र एमालेको मिलेर नयाँ सरकार बनेपछि सेयर मार्केट निरन्तर उकालो लागेको हो। यो बीचमा दैनिक...
थप पढ्नुहोस्

लेबनानमा नेपाली नागरिक सुरक्षित स् परराष्ट्र मन्त्रालय

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २१ साउन २०८१, काठमाडौँ। नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ पूर्ण रूपमा सचेत रहेको खबर प्राप्त भएको...
थप पढ्नुहोस्

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरूङ नियुक्त

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २१ साउन २०८१, काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीय निर्णयले दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की...
थप पढ्नुहोस्

कोशी, बागमती र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २१ साउन २०८१, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिण...
थप पढ्नुहोस्

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २१ साउन २०८१, ललितपुर । वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ। वैशाख २७ गते ललितपुरको पुलचोकबाट...
थप पढ्नुहोस्

ओखलढुंगाका युवकको काठमाडौँमा हत्या, श्रीमतीसहित दुई पक्राउ

२ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, २१ साउन २०८१, ओखलढुंगा। ओखलढुंगाका एक युवकको काठमाडौँको कालोपुलमा हत्या भएको छ। ओखलढुंगाको लिखु गाउँपालिका –९ घर भई काठमाडौँको कालोपुलमा कोठा भाडामा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत...
थप पढ्नुहोस्