Data deletion instructions

प्रतिनिधि र प्रदेशसभा कामचलाउ

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, दोलखा । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा सरकार, प्रतिनिधिसभा र प्रदेशसभा सबै कामचलाउ भैसकेको बताएका छन् । सोमबारको राष्ट्रियसभा...

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, दोलखा । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच...

जिल्लाका नागरिकहरुलाई नागरिकता दिने क्रममा पशुको जस्तै व्यवहार

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २३, काठमाडौ । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले विभिन्न जिल्लाका नागरिकहरुलाई नागरिकता दिने क्रममा पशुको जस्तै व्यवहार गरेर राखिएका नामहरू सच्याउन माग गरेका छन् ।...

आज संसदमा छलफल हुँदै, प्रधानन्यायाधीश राणामाथिको महाअभियोग

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधि सभामा छलफल हुँदैछ। आइतबार ११ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा राणाविरूद्धको महाअभियोगबारे...

सार्वजनिक बिदाको दिन सञ्चारकर्मीको राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, काठमाडौ । नेपाल पत्रकार महासंघ ललितपुरमा आबद्ध १६३ सञ्चारकर्मीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न...

हर्क साम्पाङको श्रम अभियानमा किरातीको ऐक्यबद्धता

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा...

रावाबेँसी गाउँपालिकाद्वारा होटल कुक तालिम सञ्चालनमा अनियमितता

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक...

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले...

वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : बाबुराम भट्टराई

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् । ...

काठमाडौँ महानगर र ट्राफिक प्रहरीको अभियान ‘नो हर्न’ शुरु

४ वर्ष अगाडि कृष्ण बुढाथोकी
साउन २२, दोलखा । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन...