२०७८ फाल्गुन १६ सोमबार
काठमाडौ , नेपाल

     आज सोमबार नेपाल बन्दको दिन संसदको गेटैमा प्रेसकुकरमा बम जस्तै देखिने शंकास्मक वस्तु राखिएको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमसीसी सम्झौता पास गर्ने तयारी गरेपछि आठ दलले हिजो साँझ देशैभर मसाल जुलुस पदर्शन गर्ने र आज नेपाल बन्द छ।
भने आजकै दिन संसद भवनको गेटैमा प्रेसर कुकरमा बम जस्तै बस्तु भेटिएको छ ।
उक्त कुकर बम नै हो वा तेसै तर्साउन मात्र राखिको भन्ने अझै प्रस्ट भएको छैन । उक्त प्रेसरकुकरमा ” नो एमसिसि ” लेखिको छ ।
उक्त बस्तु बम नै हो यहा होइन भन्ने थाहा न भए पछि नेपाल सैनिकलाइ खवर गरिएको छ।उक्ति प्रेसर कुकरमा बम भएमा नेपालि सेनाले तेस्कै डिस्पोस गर्ने छन

   काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले उक्त स्थानमा सुरक्षाकर्मी खटाइएकाे छ भने डिस्पोजको तयारी भइरहेको छ । उक्त मुख्य सडक अहिले बन्द गरिएको छ ।

अन्लाईन बुलेटिन तपाइहरुलाइ कस्तो लाग्दै छ कुन्नि ?
कमेन्टमा लेख्नु होला
प्रतिक्रिया दिनुहोस

Copyright © 2022All rights reserved by online bulletin .