गुल्मिको मसिकोट नगरपालिका आपचौरको पोखरीमा डुबेको अवस्थामा महिलाको शब फेला ।


Dipu

फाल्गुन १९ बिहिबार
काठमाडौ नेपाल
अन्लाईन बुलेटिन

गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ आपचौर बरारुख स्थित सार्वजनिक पोखरिमा डुबेको अवस्था एक जना महिलाको शब भेटिएको जिल्ला प्रहरी कार्यलयका उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनु भएको छ।

स्थानीय र उपरीक्षक भट्टराईका अनुसार अनुमानित ६७/६९ वर्षीय महिलाको डुबेको अवस्थामा शव भेटिएको हो। महिलाको पहिचान खुल्न भने बाकि रहेको उपरीक्षक भट्टराईले बताउनु भयो। । घटनाको पुरा विविरण भने आउन बाकि नै रहेको र थप अनुसन्धान भैरहेको एसपि भट्टराईले बताएका छन।

सम्बन्धित खबर